नारायणी नदीले खतराको तह पार गर्याे, सतर्क रहन आग्रह

नारायणी नदीमा पानीको बहावले खतराको तह पार गरेको छ । नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जल सतहले खतराकाे तह पार गरेको हो । सो क्षेत्रमा १:३६ काे समयमा पानीको सतह ८.१६ मिटर पुगेको छ…

Read More