प्रचण्ड र प्रधानमन्त्री बिच राजीनामा काे कुरै आएकाे छैनः प्रवक्ता श्रेष्ठ

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको राजीनामा मागेको भनी समाचार आएकोबारे पत्रकारको प्रश्नमा प्रवक्ता नारायणकाजी श्रेष्ठले राजीनामाको कुरा नआएको स्पष्ट गर्नुभयो । नेता श्रेष्ठले भन्नुभयो, “बैठकमा सरकार र पार्टीबारे विभिन्न कुराहरु भएको छ । छलफल…

Read More