प्रधानमन्त्रीले रामकाे जन्म नेपालमा भएकाे अभिव्यक्ति दिएपछि ठोरीबासिमा खुसि

आराेहण शाह, पर्सा- भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवासमा आयोजित समारोहमा प्रधानमन्त्री केपीशर्मा ओलीले मर्यादा पुरुषोत्तम रामको जन्म वीरगंजभन्दा पश्चिमतर्फ ठोरीमा भएको भनेपछि यस क्षेत्रका सर्वसाधारणदेखि राजनीतिक दलका अगुवा एवं बुद्धिजीवीहरूले आफूहरूको आस्था तथा विश्वास मुलुकका…

Read More