भरतपुरमा आज वेवरिसे अवस्थामा भेटिएको शवको सनाखत

चितवन। भरतपुरमा आज वेवरिसे अवस्थामा भेटिएको शवको सनाखत भएको छ। भरतपुर-१० स्थित मैयाँदेवी कन्या क्याम्पस अगाडि चितवन माविको जग्गामा मृत अवस्थामा भेटिएको शव भरतपुर नारायणगढ क्षेत्रमा सामान्य मजदुरी गर्दै आएका भरतपुर-२१ शिवनगरका ४१ वर्षका राजकुमार…

Read More