रामनवमीकाे दिन प्रधानमन्त्रीले तयार पारेको रामसिताको मुर्ती चितवनको अयोध्या ल्याइने

रविना पाैडेल, चितवन- गत वर्षको भानुजयन्तिमा भगवान् रामको जन्म नेपालमानै भएको दाबी गरेका प्रधानमन्त्री केपी शर्मा ओलिले अहिले भने राम सीता लक्ष्मण र हनुमानको मुर्ति तयार गरेर माडीको अयोध्यामा स्थापना गर्न लागेका छन्। प्रधानमन्त्रीकै अग्रसरतामा…

Read More