Breaking News :

  1. Home
  2. विविध

Category: समाचार

विविध
पत्रकार महासंघ चितवन शाखा द्वारा चार जना पूर्व अध्यक्षलाई सम्मान

पत्रकार महासंघ चितवन शाखा द्वारा चार जना पूर्व अध्यक्षलाई सम्मान

नेपाल पत्रकार महासंघको ६४ औ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ चितवन शाखाले शाखाका पुर्व अध्यक्षहरुलाई सम्मान गरेको छ ।…

देश
प्रदेश-२ मा विद्यार्थीको आन्दोलनः प्रहरीको गाडीमा आगजनी

प्रदेश-२ मा विद्यार्थीको आन्दोलनः प्रहरीको गाडीमा आगजनी

प्रदेश-२ मा एसईई परीक्षा स्थागित गरिएको र प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर बाराका विभिन्न स्थानमा विद्यार्थीले शनिबार पनि प्रदर्शन गरेका छन्…

देश
भारत पुगेका चितवनका तीन गैँडा अझै ल्याइएन

भारत पुगेका चितवनका तीन गैँडा अझै ल्याइएन

दुई वर्षअघि बाढीले बगाएर भारत पुगेका तीन गैँडा फिर्ता ल्याउन कठिन भएको छ । विसं २०७३ साउन अन्तिम साता आएको…

मनोरनञ्जन
चितवन निवासी मिस्टर नेपाल वर्ल्ड श्रेष्ठको म्युजिक भिडियो सार्वजनिक

चितवन निवासी मिस्टर नेपाल वर्ल्ड श्रेष्ठको म्युजिक भिडियो सार्वजनिक

चितवन निवासी मिस्टर नेपाल वर्ल्ड २०१८ बिकल्पराज श्रेष्ठको म्युजिक भिडियो रहेको ‘तिमीले भन्दा धेरै’ बोलको गीत सार्वजनिक भएको छ ।…

विविध
इसुजुको नयाँ गाडी चितवनमा लञ्च

इसुजुको नयाँ गाडी चितवनमा लञ्च

इसुजुको नयाँ गाडी चितवनमा लञ्च भएको छ । जापानीज ब्रान्डको इसुजुको चितवनका लागि आधिकारिक बिक्रेता अभियान मोटर्स प्रा लि ले…

राजनीति
प्रधानमन्त्रीलाई देखेर आफुलाई दया लाग्ने गरेको छ:- उपसभापति विमलेन्द्र निधी

प्रधानमन्त्रीलाई देखेर आफुलाई दया लाग्ने गरेको छ:- उपसभापति विमलेन्द्र निधी

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई देखेर आफुलाई ओलि प्रति दया लाग्ने गरेको बताएका छन्…

समाचार
म्याजिक तथा अटोका चालक सहचालकले अपशब्द प्रयोग गरेको सर्वसाधारणको गुनासो

म्याजिक तथा अटोका चालक सहचालकले अपशब्द प्रयोग गरेको सर्वसाधारणको गुनासो

रबिना पौडेल, चितवन। चितवन जिल्ला भित्र संचालित म्याजिक तथा अटो चालकको मनपरीले यात्रु तथा सर्वसाधरणले हैरानी खेपेका छन् । सार्वजनिक…

मनोरनञ्जन
उज्ज्वलनगरमा राहिनोकुन्ज पर्यटन मेला हुदै

उज्ज्वलनगरमा राहिनोकुन्ज पर्यटन मेला हुदै

राहिनोकुन्ज हाम्रो शान, पर्यटन विकास हाम्रो अभियान भन्ने मूल नाराका साथ राहिनोकुन्ज पर्यटन मेला-२०७५ संचालन हुन गइरहेको छ। पर्यटन वर्ष…

मनोरनञ्जन
विश्व शान्तिका लागि ‘कती सुन्दर फुल’ (भिडियो सहित)

विश्व शान्तिका लागि ‘कती सुन्दर फुल’ (भिडियो सहित)

‘कती सुन्दर फुल’ बोलको गीतमा विश्व शान्तिको कामना गरिएको गीतका रचनाकार एवं संगीतकार चन्द्रज्योती ढुंगानाले बताएका छन् । आज चितवनको…

समाचार
मिडियामा महिला सहभागिता चुनौती र सम्भावना बिषयमा अन्तरक्रिया कार्यक्रम

मिडियामा महिला सहभागिता चुनौती र सम्भावना बिषयमा अन्तरक्रिया कार्यक्रम

क्रियाशील पत्रकार महिलाले आज भरतपुरमा  मिडियामा महिला सहभागिता चुनौती र सम्भावना बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका विशेष अतिथि…