Breaking News :

  1. Home
  2. समाचार

Category: समाचार

पत्रकार रानाभाटलाई युवा पत्रकारिता पुरस्कार २०७८ प्रदान

पत्रकार रानाभाटलाई युवा पत्रकारिता पुरस्कार २०७८ प्रदान

चितवन, असार ३० । पत्रकार डोलराज रानाभाटलाई यो वर्षको युवा पत्रकारिता पुरस्कार २०७८ प्रदान गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले देशभरबाट आह्वान गरेको मनोनयनबाट मन्त्रालयको मूल्याङ्कन समितिले रानाभाट सहित चार जनालाई आज उक्त पुरस्कार…

Read More
कालिका नगरपालिकाका ४९ कृषक पुरस्कृत

कालिका नगरपालिकाका ४९ कृषक पुरस्कृत

चितवन,असार २४ कालिका नगरपालिकाले ४९ जना कृषकलाई पुरस्कृत गरेको छ । नगरपालिकाले बिहीवार कार्यक्रमको आयोजना गरेर १० जना उत्कृष्ठ कृषक र दश हजार भन्दा बढी दुध उत्पादन गरि विक्री गर्ने ३९ जना सहित ४९ जना…

Read More
सुजिता मृत्यु प्रकरण : अभियान्ता र युटुवमा आउने झुटा खबरले अनुसन्धानमा अवरोध

सुजिता मृत्यु प्रकरण : अभियान्ता र युटुवमा आउने झुटा खबरले अनुसन्धानमा अवरोध

पूर्वी चितवनको राप्ती नगरपालिका–३ प्रगतिनगरकी २३ वर्षीय सुजिता भण्डारीको मृत्युको विषयमा जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहिबार पत्रकार सम्मेलन गरी मृत्युु भएकाे विषयमा भइरहेको अनुसन्धानका बारेमा जानकारी दिएको छ । अपहरण भएको भनि परिवारले उजुरी…

Read More
सुजता मृत्युु प्रकरण: न्यायकाे माग गर्दै आमा, प्रहरी भन्छ अनुसन्धान भैराछ

सुजता मृत्युु प्रकरण: न्यायकाे माग गर्दै आमा, प्रहरी भन्छ अनुसन्धान भैराछ

असार ११ गते विहान ६ बजे साथिको घर जान भनेर हिडेकी राप्ती-३ काे सुजिता भण्डारी सोही दिनदेखि वेपत्ता भएकी थिइन । उनि बेपत्ता भएकै १०दिनपछि ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र उनको शव फेला पर्याे। सुजिता सकुशल…

Read More
पूर्वी चितवनमा आज साँझदेखि कर्फ्यु जारी

पूर्वी चितवनमा आज साँझदेखि कर्फ्यु जारी

पूर्वी चितवनमा आज साँझदेखि कर्फ्यु जारी गरिएको छ । राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको हिजो शव भेटिएपछि आक्रोशित स्थानीयबासीन्दाले राजमार्ग अवरुद्ध गराउँदै तोडफोडमा उत्रिएपछि कर्फ्यु जारी गरिएको हाे। आज साँझ ७ः३० बजेदेखि भोलि…

Read More
रजतपट कोसेली अभियान: रत्ननगरका वाढी प्रभावित, विपन्न तथा मजदुरहरुलाई खाद्यान्न वितरण

रजतपट कोसेली अभियान: रत्ननगरका वाढी प्रभावित, विपन्न तथा मजदुरहरुलाई खाद्यान्न वितरण

रत्ननगर । रजतपट कोसेली अभियान ,विपद मा खाधान्न वितरण अभियान अन्तर्गत रत्ननगरका वाढी प्रभावित एवं दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका विपन्न तथा मजदुरहरुलाई खाद्यान्न वितरण गरेको छ । चितवनको रत्ननगर नगरपालिका वडा नं ६मा…

Read More
रत्ननगर नगरपालिकाले गर्याे महिला पत्रकारहरुको लागि क्षमता अभिवृद्धि कार्यक्रम

रत्ननगर नगरपालिकाले गर्याे महिला पत्रकारहरुको लागि क्षमता अभिवृद्धि कार्यक्रम

रत्ननगर नगरपालिकाले महिला पत्रकारहरुको लागि क्षमता अभिवृद्धि कार्यक्रम गरेको छ । नगरपालिकाले सोमबार चितवनका १५ जना महिला पत्रकारहरुको लागि क्षमता अभिवृद्धि कार्यक्रम गरेको हो । कार्यक्रममा कोरोनाको समयमा महिला पत्रकारलाई रिपोर्टिङको क्रममा परेका समस्याबारे छलफल…

Read More
लेदो सहितको पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक अवरुद्ध

लेदो सहितको पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक अवरुद्ध

लेदो सहितको पहिरो आएपछि मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको छ। उक्त सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका ६ स्थित चारकिलो डाँडा र पाँचकिलोमा लेदो सहितको पहिरो आएपछि मध्यरात देखि नै सडक अवरुद्ध भएको हाे। पहिरोमा ग २ च…

Read More
डुबान परेपछि पूर्वी चितवनका १७० परिवारलाई स्थानान्तरण

डुबान परेपछि पूर्वी चितवनका १७० परिवारलाई स्थानान्तरण

हिजाे देखि परेकाे अविरल वर्षाका कारण पूर्वी चितवनको विभिन्न स्थान डुबानमा परेकाे छ। डुबानका कारण राप्तीका १५० घरधुरी विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार राप्ती नगरपालिका वडा नं ७ र ८ का…

Read More
चितवनमा सिप्रदि म्याक लुब्रिकेन्ट्सद्वारा अटो मेकानिकहरुलाई राहत वितरण

चितवनमा सिप्रदि म्याक लुब्रिकेन्ट्सद्वारा अटो मेकानिकहरुलाई राहत वितरण

आशिष उप्रेती, चितवन, जेठ २३- निरन्तरको लकडाउनका कारण निकै मारमा परिरहेका चितवन आसपासका श्रम जिवी अटो मेकानिकहरुलाई सिप्रदि ट्रेडिङ प्रा.लि अन्तर्गत सिप्रदि सहायता संस्था र म्याक लुब्रिकेन्ट्स द्वारा आज नारायणगढमा राहत वितरण कार्यक्रम गरिएको छ…

Read More
Follow On Instagram