भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
चितवन । विद्यार्थीहरुलाई वित्तीय कारोबार सम्बन्धी जानकारी दिने उद्देश्यले होली भिजन पब्लिक स्कुल भरतपुरमा वित्तीय साक्षरता कार्यक्रम आज शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा नेपालमा बैंकको इतिहास, बैंक खाता सञ्चालन, वचतको महत्व, ई बैंकिङ,बीमाका साथै…
Read Moreनेपाल विद्यालय कर्मचारी परिषद् भरतपुर महानगरपालिकाको अधिवेन सम्पन्न भएको छ । अधिवेशन बाट अनिल घिमिरेको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति सर्वसम्मत गठन भएको छ । भरतपुर महानगरपालिका क्षेत्र भित्र रहेको १२३ वटा सामुदायिक विद्यालयहरुमा कार्यरत विद्यालय…
Read Moreभरतपुर महानगरपालिकाले साझापुर मा.वि मेघौली र श्री मा.वि ढड्ढाघारी विद्यालय बस खरिदका लागि दुई पक्षिय सम्झौता गरेको छ । बुधबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालुमाया अधिकारी र भोजराज पौडेलले…
Read Moreचितवनको सौराहामा रहेको सपना स्कुल र ललितपुरको युलेन्स एजुकेशन फाउण्डेशन बीच शैक्षिक सहकार्य गर्ने सहमति भएको छ । शुक्रवार सौराहामा आयोजित कार्यक्रममा शैक्षिक सहकार्यको लागि दुई पक्षीय सम्झौता भएकाे हाे। सपना स्कुलका संरक्षक ध्रुव गिरी…
Read Moreमाडी १० माघ । माडी नगरपालिका वडा नं ९, ८ र ७ का विपन्न परिवारका विद्यार्थीहरुका लागि आज सोमबार कापी वितरण गरिएको छ । विद्यार्थीहरुलाई कापीको अभाव भएको जानकारी पाएपछि लमजुङ छापाखाना नारायणगढका सञ्चालक वेदप्रकाश…
Read Moreनेपाली चिकित्सा क्षेत्रको अर्थोपेडिक विधामा अध्ययन अध्यापन गर्नगराउन मिल्ने पुस्तक सार्वजनिक भएकाे छ । वरिष्ठ अर्थोपेडिक सर्जन एवम नेपाल अर्थोपेडिक एसोसिएसन चितवनका अध्यक्ष सुरेश पाण्डेले लेखेको पुस्तक टेक्स्ट बुक अफ अर्थोपेडीक्स सार्वजनिक भएकाे हो। समिक्षा…
Read Moreभरतपुर २७ मंसिर । अचानक भूकम्पको झड्का थाहा पाएपछि आपतकालीन घण्टी बज्यो, विद्यालयका विद्यार्थीहरु कक्षाकोठाबाट बाहिर निस्के । बाहिर निस्कने क्रममा १ जना विद्यार्थी घाइते भए । घाइते विद्यार्थीलाई रेडक्रसका विद्यार्थीहरुले प्राथमिक उपचार गर्दै गर्दा…
Read Moreचितवन,मंसिर १ । कोरोना भाइरस राहत कोष क्युस्यु जापानले चितवनको ईच्छाकामना गाउँपालिका वडानम्वर १ का ९७० जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको छ। उक्त वडामा रहेको एक मावि सहित अन्य सवै विद्यालयमा अध्ययनरत बहुसंख्यक चेपाङ…
Read Moreनेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला समिति चितवनले आज भरतपुर महानगरपालिकालाई अनुराेध पत्र बुझाएको छ । महानगर भित्रका सम्पुर्ण सरकारी विद्यालयका लेखापाल र कार्यलय सहयाेगी मिलेर पारिश्रमिक सम्बन्धमा अनुराेध पत्र बुझाएको हाे। सामुदायिक विद्यालयका कर्मचारीलाई गुजारा…
Read Moreआगामी आर्थिक बर्ष २०७८÷७९ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने बताएका…
Read More