मुल्यवृद्विकाे विराेधमा राप्रपा भरतपुरले निकाल्यो मसाल जुलुस
गैह्र आवासीय नेपाली संघकाे अमेरिकामा भएको निर्वाचन बाट राजिव श्रेष्ठ काेषाध्यक्षमा निर्वाचित भएका छन्। विदेशमा रहेर पनि नेपाल र नेपालीहरुको हक हित र समुन्नत भविष्यकाे लागि भावि याेजना सहित चुनावि मैदानमा उत्रिएका श्रेष्ठले अरु प्रतिस्पर्धिहरुलाई…
Read Moreचितवनमा भोलि (शनिवार) दिउसो विद्युत आपूर्ति बन्द हुने भएको छ । मर्मतका लागि भोलि विहान ९ बजेदेखि दिउसो २ बजेसम्मका लागि विद्युत आपूर्ति बन्द गर्न लागिएको हो । हेटौंडा ग्रिड महाशाखा अन्तर्गतको १३२/३३/११ केभि भरतपुर…
Read Moreकतैघुम्न जाने चाहना छ तर साथमा फोटो खिच्ने क्यामेरा छैन, र फाेटाेग्राफर खोज्ने समय पनि छैन भने अब अनलाइन बाटै फोटोग्राफर बुक गर्न सकिने छ। आज भरतपुरमा पत्रकार सम्मेलन मार्फत डि.एस.एल.आर. सेवाले आफ्नो अनलाइन एप्लिकेसन…
Read Moreसरकारले चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायातमा सबै सिटमा यात्रु राख्न पाउने निर्णय गरेको छ । सबै सिटमा यात्रु राख्न दिने निर्णयसँगै भाडादर पनि पूरानै कायम गरिएको छ । यसअघि सरकारले सार्वजनिक सवारीमा आधा सिटमा मात्रै…
Read Moreऐजेन्सी- हरेक विवाहित सम्बन्धमा स–साना समस्या हुनु भनेको साधारण हो तर यदि यी स–साना समस्या समय हुँदा नै हल गरिएन भने यसले विकराल रुप लिन बेर लगाउँदैन । धेरैजसो मानिसहरु आफ्नो नीजि जीवनबारे खुलेर कुरा…
Read Moreआन्तरिक राजश्व कार्यालयमा अनलाइनबाट विवरण र राजश्व बुझाउन सकिने भएको छ । करदाताले बिक्री भएका र अग्रिम कर काटेर राखेको रकम कर कार्यालयलाई असार ७ गतेभित्र बुझाउन सूचना जारी गरेको छ । आन्तरिक राजश्व कार्यालय…
Read Moreधनुषा र महोत्तरीमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । आज (सोमबार) बिहान करिव ९ बजेको समयमा चट्याङ लागेर धनुषाको मिथिला नगरपालिका वडा नम्बर-७ केमलीपुरकी ४८ वर्षीया छिनमाया काफ्लेको मृत्यु भएको छ । काफ्ले घाँसदाउरा…
Read Moreचितवन। आज (सोमबार) चितवनमा भिषण हावाहुरी सहितकाे बर्षा भएको छ । बिहानदेखि घाम लागेर माैसम सफा रहे पनि अपरान्ह चार बजेपछि एक्कासी मौसम बदलिएर हावाहुरी सहितकाे पानी परेको हो । हावासहितको बर्षाले जनजीवन प्रभावित भएको…
Read Moreयतिबेला कोरोना भाइरस कोभिड -१९ ले गर्दा विश्व निकै आक्रान्त भइरहेको छ । त्यस मध्य नेपाल पनि यसकाे संक्रमण बाट अछुतो रहन सकेन । यतिबेला लाखौको रोजगार प्रभावित बनिरहेको अवस्था छ भने लाखौको रोजिरोटी गुमेको…
Read Moreपछिल्लो समय सूचना तथा प्रविधिको विकास संँगै सञ्चार माध्यमले पनि ठूलै फड्को मारेको छ । छापापत्रकारिता, रेडियो , टेलिभिजन संँगै आज पत्रकारिता अनलाईन मल्टिमिडिया डिजिटल प्रविधिसम्म फराकिलो हुन पुगेको छ । पछिल्लो दशकमा नेपालमा सबैभन्दा…
Read More