Breaking News :

  1. Home
  2. Author Blogs

Author: merokhabarsathi

merokhabarsathi

धादिङ केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प

धादिङ केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प

धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर आज भूकम्प गएको छ । शुक्रबार २ बजेर ८ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस भएको थियो । यो २०७२ वैशाखको गोरखा भूकम्पकै…

Read More
मिडिया काउन्सिल विधेयक विरुद्द चितवनका पत्रकारहरुको विरोध

मिडिया काउन्सिल विधेयक विरुद्द चितवनका पत्रकारहरुको विरोध

नेपाल मिडिया काउन्सिल विधेयक विरुद्द आज चितवनका पत्रकारहरुले विरोध जनाएका छन् । प्रेस काउन्सीललाई बिस्थापित गरि मिडिया काउन्सील गठन गराए यसको स्वायत्तता र स्वतन्त्र छानबिनलाई समेत किनारा लगाउने प्रयास भएको भन्दै चितवनका संचारकर्मिहरुले संचारमा प्रयोग हुने…

Read More
बाइपास बाट अनैतिक क्रियाकलापमा संलग्न ६१ जना प्रकाउ

बाइपास बाट अनैतिक क्रियाकलापमा संलग्न ६१ जना प्रकाउ

उपत्यकाकाे माछापोखरी स्थित बाइपासका विभिन्न होटेल, रेष्टुरेण्ट र सडक किनारबाट अनैतिक क्रियाकलापमा संलग्न ४४ पुरुष र १७ महिला गरी ६१ जनालाई बुधबार साँझ प्रहरीले प्रकाउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले स्विप…

Read More
मेघौली विमानस्थललाई पर्यटकीय विमानस्थलका रुपमा स्तरउन्नती गर्न पहल

मेघौली विमानस्थललाई पर्यटकीय विमानस्थलका रुपमा स्तरउन्नती गर्न पहल

कुनै समय बेलायतकी महारानी एलिजाबेथ चितवन आउँदा मेघौली विमानस्थलमा निकै तामझाम थियो । पश्चिम चितवनको पर्यटकीय क्षेत्र मघौलीमा पर्ने यो विमानस्थलमा एलिजाबेथसँगै तत्कालीन राजारानी, स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तिको आवागमन बढेपछि विमानस्थल र मेघौलीको कायापलट…

Read More
दुई बर्ष देखि खुत्रुकेमा जम्मा गरेको पैसा भरतपुरमा रंगशाला निर्माणलाई

दुई बर्ष देखि खुत्रुकेमा जम्मा गरेको पैसा भरतपुरमा रंगशाला निर्माणलाई

भरतपुर ११ को ज्ञानदर्शन बोर्डिङ स्कुलको ४ कक्षामा पढ्ने सेजल ढकालले दुई बर्षदेखि खुत्रुकेमा जम्मा गरेको रकम भरतपुरमा रंगशाला निर्माणका लागि दिइन् । विद्यालयमा आयोजित कार्यक्रममा उनले १५ हजार १ सय ६३ रुपैयाँ धुर्मस सुन्तली…

Read More
ज्ञानेश्वर शिव मन्दिरमा सास्कृतिक भवन निर्माण हुदै

ज्ञानेश्वर शिव मन्दिरमा सास्कृतिक भवन निर्माण हुदै

चितवनको भरतपुर-१६ ब्रहमपुरमा रहेको श्री वत्स क्षेत्र ज्ञानेश्वर शिव मन्दिरमा सास्कृतिक भवन निर्माणको काम अगाडि बढाएको छ।आज सास्कृतिक भवन निर्माणको प्रदेश सांसद कृष्ण भुर्तेल र मिना ज्ञवालीले संयुक्त रुपमा शिलान्यास गरि भवन निर्माणको काम अघि…

Read More
नेपाल मिडिया काउन्सिल विधेयक विरुद्द प्रेस युनियन चितवनको ज्ञापन पत्र

नेपाल मिडिया काउन्सिल विधेयक विरुद्द प्रेस युनियन चितवनको ज्ञापन पत्र

नेपाल प्रेश युनियन चितवन शाखाले आज बुधबार नेपाल मिडिया काउन्सिल विधेयक विरुद्द जिल्ला प्रशासन कार्यालय मार्फत प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्ष लाई ज्ञापन पत्र बुझाएको छ। नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले…

Read More
बर्दिबास मा अहिंसात्मक प्रदेश स्तरिय कार्यशाला हुदै

बर्दिबास मा अहिंसात्मक प्रदेश स्तरिय कार्यशाला हुदै

प्रदेश न. २ को बर्दिबासमा दुई दिने अहिंसात्मक संचार बिषयक प्रदेश स्तरिय कार्यशाला हुने भएको छ। दुई दिन सम्म संचालन हुने उक्त कार्यशाला मा अहिंसात्मक संचार को परिचय,सञ्चारका आधारभुत प्राकृतिक सिद्धान्तहरु,प्रभाबकारी सञ्चार कला, प्रस्तुतीकरण का…

Read More
चितवन भोलि देखि राष्ट्रिय परिचय पत्र बितरण

चितवन भोलि देखि राष्ट्रिय परिचय पत्र बितरण

चितवन सहित १५ जिल्लामा भोलि देखि राष्ट्रिय परिचय पत्र बितरणको प्रकृया सुरु हुने भएको छ । परिचय पत्र बितरणका लागि प्रकृयामा आएका नागरिकहरुलाई १५ दिन लाग्ने छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागको आयोजनामा…

Read More
प्रायोजित आन्दोलनको तुक छैन : मन्त्री बाँस्कोटा

प्रायोजित आन्दोलनको तुक छैन : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले प्रायोजित आन्दनोलनको तुक नरहेको बताएका छन्। नेपाल टेलिकम दुरसंञ्चार कार्यालय सौराहाको फाईवर टु द होम सेवाको आज उद्घाटन गर्दै उहाँले सरकारले ल्याउन लागेको मिडीया काउन्सील बिधेयक  पत्रकारहरुकै…

Read More
Follow On Instagram