मुल्यवृद्विकाे विराेधमा राप्रपा भरतपुरले निकाल्यो मसाल जुलुस
पेट्रोलियम पदार्थ लगायत विभिन्न दैनिक उपभाेग्य सामानकाे मूल्यवृद्धिको विरोधमा राष्ट्रिय प्रजातान्त्र पार्टी भरतपुर महानगरले आज बिहिवार साँझ मसाल जुलुस आयोजना गरेको छ । राप्रपा नगर सचिव सुलभ सिग्देलको नेतृत्वमा आयोजना भएको मसाल जुलुस लायन्सचोक बाट…
Read Moreचितवन, असार ५- पूर्वी चितवनको राप्ती ४ मा रहेको काशिरुपा आधारभुत विद्यालयमा अध्ययनत विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री बितरण गरिएको छ । राप्ती वडा नम्बर ४ को आर्थिक सहयोगमा आज आईतबार सो शैक्षिक सामाग्री बितरण गरिएको हो ।…
Read Moreमेडिकल सिटीका रुपमा परिचित भरतपुरमा उपचारका लागि आउने आउनेहरु रगतकाे अभावमा तड्पिरहन परेकाे अवस्था छ। यहाँ क्षेत्रीय रक्तसञ्चार केन्द्र रहेको छ । सो केन्द्रमा मागअनुसार रगत नपाउँदा बिरामीका आफन्त दाताको खोजीमा भाैतारिरहका छन्। वर्षभरिमा झन्डै…
Read Moreकार्मिक ज्योतिष तथा एस्ट्रो- वास्तु सेवा चितवनले आफ्नो छैठौं महिना सफलतापूर्वक पार गर्न सफल भएको उपलक्ष्यमा प्रत्येक दिन सीमित व्यक्तिहरू लाई निशुल्क काउन्सेलिङ दिने भएको छ। हालसम्म ७९३ जना व्यक्तिहरूलाई सेवा दिएको बताउदै आएको कार्मिक …
Read Moreजिल्ला समन्वय समिति चितवनको प्रमुखमा एमालेका नारायण प्रसाद अधिकारी विजयी भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा प्रमुख पदका दुवै उम्मेद्वारको बराबर मत आएपछि गोलाप्रथा हुँदा अधिकारी विजयी भएका हुन् । दुवै उम्मेद्वारले ७/७ मत ल्याएका…
Read Moreचितवन, राप्ती, जेठ २८- पूर्वी चितवनको राप्तीमा विभिन्न संस्थाहरुको सहयोगमा आँखा शिविर सम्पन्न भएको छ । सामुदायिक सहयोग केन्द्र, नेपाल बछ्यौली चितवन, राप्ती नगरपालिका वडा नं १ र पिप्ले युवा समाजको संयुक्त आयोजनामा आज शनिबार…
Read Moreचितवन, जेठ २८- पूर्वी चितवनको राप्तीमा विभिन्न संस्थाहरुको सहयोगमा स्कुले बालबालिकाहरुको मुटु परिक्षण गरिएको छ । नेपाल हार्ट फाउन्डेसन, चितवन मुटु अस्पताल र लायन्स क्लब अफ चितवन मुटुको संयुक्त आयोजनामा राप्ती ७ का स्कुले बालबालिकाहरुको…
Read Moreनेकपा एमालेले स्थानीय तहमा आफ्नो पार्टीकाे निर्वाचित जनप्रतिनिधिका लागि दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम राख्ने भएको छ । त्यसका लागि असार २ गते विहानसम्म काठमाडौं आइपुग्न एमालेका महासचिव शंकर पोखरेलले पत्राचार गरेका छन् ।…
Read Moreराष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा ‘पार्वती’ले त्रिभुवन विश्व विद्यालयमा भएकाे तालाबन्दी र बर्दिया घटना बारेमा पनि सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ। बर्दियामा प्रहरीसँगको झडपमा एक सर्वसाधारणको मृत्यु भएकाे र लामाे समय देखि त्रिभुवन विश्व विद्यालयको…
Read Moreआशिष उप्रेती, चितवन, जेठ १३- पूर्वी चितवनको राप्तीमा राप्ती पत्रकार मन्च गठन गरिएको छ । आज शुक्रबार राप्तीको विरेन्द्रनगरमा भएको राप्तीका पत्रकारहरुको भेलाले राजन दिल गुरुङ्गको अध्यक्षतामा ८ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।…
Read More