Breaking News :

पुर्व प्रधानमन्त्री ओली द्वारा नारायणी नदिकिनारकाे अवलोकन

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले १०औँ महाधिवेशनको उद्घाटन स्थलको अवलोकन गर्नुभएको छ । आज विहान उहाँले नारायणी नदी किनारको महाधिवेशन स्थलको अवलोकन गर्नुभएको हो ।

करीब २ हजार प्रतिनिधि, पर्यवेक्षक र देशभरबाट आउने ५ लाख सहभागीहरुका लागि महाधिवेशनको उद्घाट्न स्थलको तयारी गरिएको छ ।

तर बन्दसत्र गर्ने स्थलको भने टुंगो लागिनसकेको एमाले बाग्मती प्रदेश इञ्चार्ज काशिनाथ अधिकारीले बताउनुभयो । एमाले महाधिवेशन आगामी मंसीर १० देखि १२ गतेसम्म हुदैछ ।

merokhabarsathi

Read Previous

प्रेस चौतारी चितवनका जग्गादाता कार्कीलाई एमाले अध्यक्ष केपी ओलीले भने ‘दान गर्नेलाई अझै गर्न मन लाग्छ’

Read Next

राजनीतिक दबाबका कारण जरायो मार्नेलाई ५०० मात्रै जरिमाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram