Breaking News :

नेकपा एमाले इच्छाकामनाले केपी ओलिलाई इच्छाकामनामा स्वागत गर्ने

नेपाल कम्युनिष्ट पार्टी एमालेका पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई इच्छाकामनामा स्वागत गर्ने भएको छ। नेकपा एमाले इच्छाकामनाले दिएको जानकारी अनुसार पार्टी अध्यक्ष ओलीलाई भोली इच्छाकामनाको कुरिनटार र मुग्लिनमा स्थानीय कार्यकर्ताहरुले स्वागत गर्ने भएको हो।                                                                                                                                   एमाले भरतपुर महानगरको पार्टी कार्यक्रमलाई सम्बोन्धन गर्न आउने क्रममा केहिबेर स्थानीय कार्यकर्ताहरुसँग पनि भेटघाट गर्ने, र दासढुङ्गामा माल्यार्पण गर्ने कार्यक्रम तय भएको हुदाँ सोही बमोजिम इच्छाकामनामा स्वागत गर्न लागिएको एमाले इच्छाकामनाका अध्यक्ष कृष्णप्रसाद सिलवालले जानकारी दिए।

merokhabarsathi

Read Previous

भरतपुर महानगर कमिटीको प्रथम अधिवेशनको तयारी पुरा

Read Next

५ गठबन्धन मिलेर आए पनि चुनाव जित्न नेकपा एमाले एक्लै काफी छ: ओलि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram