Breaking News :

एन.आर.एन.ए. अष्ट्रेलियाका युथ सेक्रेटरीमा चितवनका क्षीतिज बुढाथोकी निर्वाचित

पुर्वी चितवन रत्ननगर टाँडीका क्षितिज बुढाथोकी एन.आर.एन.ए. अष्ट्रेलियाका युथ सेक्रेटरी पदमा निर्वाचित भएका छन् । सामाजिक कार्यमा सधैव सक्रिय रहने बुढाथोकीले जम्मा खसेका १५ हजार २ सय ९८ मत मध्य ७ हजार २ सय ९२ मत प्राप्त गरि विजय हुनुभएको हो ।                                                                     उहाँका निकटम प्रतिद्धन्दिले ४ हजार ७ सय ४७ मत प्राप्त गर्नुभएको थियो । उहाँले चुनावी घोषणा–पत्रमा सार्वजनिक गरिए भन्दा पनि उत्कृष्ट कार्य गर्ने बताउनुभएको छ । अष्ट्रेलियमा नयाँ प्रवेश गर्ने विद्यार्थीहरुको लागि सहजता प्रदान गर्न बुढाथोकीले विशेष पहल कदमी अगाडी बढाउने जनाउनु भएको छ ।

merokhabarsathi

Read Previous

हाकिम चोक शाखा बन्यो रिलायवल नेपाल लाईफ इन्स्योरेन्सको टप ब्रान्च

Read Next

चितवनमा काेराेना संक्रमीत बढ्दै, तेस्रो भेरियन्टको जोखिम उच्च

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram