Breaking News :

पूर्वी चितवनमा आज साँझदेखि कर्फ्यु जारी

पूर्वी चितवनमा आज साँझदेखि कर्फ्यु जारी गरिएको छ ।

राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको हिजो शव भेटिएपछि आक्रोशित स्थानीयबासीन्दाले राजमार्ग अवरुद्ध गराउँदै तोडफोडमा उत्रिएपछि कर्फ्यु जारी गरिएको हाे। आज साँझ ७ः३० बजेदेखि भोलि साँझ ७ः३० बजेसम्म लोथरपुल देखि डडुवाचोकसम्म राजमार्गको दायाँबायाँ ५०० मिटर कर्फ्यु जारी गरिने चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभएको छ।

merokhabarsathi

Read Previous

रजतपट कोसेली अभियान: रत्ननगरका वाढी प्रभावित, विपन्न तथा मजदुरहरुलाई खाद्यान्न वितरण

Read Next

इन्सेक बागमती प्रदेश द्वारा चितवनको २ पालिकामा गरेका कार्यक्रमको अनुगमन तथा निरीक्षण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram