Breaking News :

यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको छ ।

बजेट वक्तव्य 2078

merokhabarsathi

Read Previous

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता १५ प्रतिशतले बढ्यो

Read Next

गैह्र आवासीय नेपाली संघकाे अमेरिकाकाे काेषाध्यक्षमा राजिव श्रेष्ठ बिजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram