Breaking News :

पत्रकारलाई सरकारी अस्पतालामा निशुल्क उपचार, सात लाखसम्मको दुर्घटना बिमा

सरकारले पत्रकारलाई देशभर निशुल्क उपचारको व्यवस्था गर्ने भएको छ । नेपाल पत्रकार महासंघको सदस्य रहेका र सूचना विभागले जारी गरेको कार्डको आधारमा देशभरका सरकारी अस्पतालामा निशुल्क उपचार गरीने भएको हो ।

साउन १ गतेदेखि पत्रकार महासंघको सदस्य रहको पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सेवा परिचय पत्रका आधारमा देशभरका स्वास्थ्य संस्थामा निःशुल्क उपचार सेवाको व्यवस्था गरेको बजेट भाषणमा अर्थ मन्त्री बिष्णु पौडेलले उल्लेख गर्नुभएको छ।

त्यस्तै पत्रकारको सात लाखसम्मको दुर्घटना बिमा गरीने र त्यसको ५० प्रतिशत प्रिमियम सरकारले बेहोर्ने भएको हो।

merokhabarsathi

Read Previous

प्रधानमन्त्री रोजगार कार्यक्रममा २ लाखलाई रोजगारी सिर्जना गर्ने, १२ अर्ब बजेट विनियोजन

Read Next

आर्थिक वर्ष २०७८-७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट विनियोजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram