Breaking News :

प्रधानमन्त्री रोजगार कार्यक्रममा २ लाखलाई रोजगारी सिर्जना गर्ने, १२ अर्ब बजेट विनियोजन

प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनःसंरचना गरी बेरोजगार व्यक्तिलाई न्यूनतम १०० दिनको रोजगारी सुनिश्चित गरिने सरकारले जनाएको छ। रोजगार कार्यक्रमबाट आगामी वर्ष २ लाखलाई रोजगारी सिर्जना गर्न रु १२ अर्ब बजेट विनियोजन गरिएको जनाएको हो।

बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले स्थानीय स्तरमा सञ्चालन हुने सडक, सिंचाइ, भवन, पुल, नदी नियन्त्रण, वृक्षारोपण लगायत संघ तथा स्थानीय तहका आयोजना तथा कार्यक्रममा रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार व्यक्तिलाई काममा लगाउने गरी खरिद सम्झौता गर्ने व्यवस्था मिलाइने जानकारी दिएकाछन।

merokhabarsathi

Read Previous

स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षाको फाराम भर्ने कार्यमा विद्यार्थीको सहयोगी बन्दै अनेरास्ववियू

Read Next

पत्रकारलाई सरकारी अस्पतालामा निशुल्क उपचार, सात लाखसम्मको दुर्घटना बिमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram