Breaking News :

माडीको अयोध्यामा राम मन्दिर बनाउन बजेट विनियोजन

चितवनको माडीमा राम मन्दिर निर्माणको लागि सरकारले बजेट विनियोजन गरेको छ । विगत एक वर्षदेखि चर्चामा रहेको र प्रधानमन्त्री केपी शर्मा ओलीको प्राथमिकता रहेको यो मन्दिर निर्माणका लागि आगामी आर्थिक वर्षको लागि चाहिने बजेट विनियोजन गरेको हो ।

गत राम नवमीको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले रामसीता र लक्ष्मणको मूर्ति बनाएर माडी पठाएका थिए । सरकारले यससँगै अन्य ठाउँमा धार्मिक पर्यटनको विकासका लागि पनि बजेट विनियोजन गरेको छ ।

merokhabarsathi

Read Previous

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई २०८८ सम्ममा विस्थापन गर्ने सरकारको नीति

Read Next

कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन, रासायनिक मल खरिद गर्न १२ अर्ब रुपैयाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram