Breaking News :

वृद्धभत्ता मासिक ४ हजार पुग्याे

नेपाल सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको छ । आज भएकाे बजेट भाषणले भत्ता बढाएर मासिक ४ हजार पुर्याइएको हो।

आर्थिक वर्ष २०७८–०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु खतिवडाले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको बताए ।

यस्तै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा आयोजना विस्तारका लागि १४ अर्ब विनियोजन गरेको छ ।
सबै खाले श्रमिक, कर्मचारी तथा प्राध्यापकहरुलाई समेत सो योजनामा समेटिने सरकारको भनाई छ ।

merokhabarsathi

Read Previous

कोभिडविरुद्धको खोपको लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन

Read Next

आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम ल्याउने सरकारकाे याेजना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram