Breaking News :

कोभिडविरुद्धको खोपको लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन

सरकारले कोभिडविरुद्धको खोपको लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल उक्त बजेट विनियोजन गरेका हुन् ।

पौडेलले कोभिड नियन्त्रणमा बजेट केन्द्रित,उपचार र खोप सुनिश्चितताका लागि बजेट कमी हुन नदिने प्रतिबद्धता पनि जनाएका छन् ।

merokhabarsathi

Read Previous

निषेधाज्ञामा हुलहुज्जत र ताेडफाेड गरेकाे भन्दै भरतपुर-१६का २ जना पक्राउ

Read Next

वृद्धभत्ता मासिक ४ हजार पुग्याे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram