Breaking News :

विपन्न वर्गकाे सारथि बन्दै राष्ट्रिय युवा संघ नेपाल पर्सा

वीरगन्ज ः कोरोना नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञामा प्रभावित बनेका अति गरिब परिवारको लागि राष्ट्रिय युवा संघ नेपाल पर्साले आज देखि राहत समाग्री बितरण सुरु गरेको छ ।                                                                                                                  पिडित परिवारलाई थोरै भएपनि राहत पु¥याउने उदेश्यले राहत समाग्री बितरण सुरु गरेको संघका पर्सा अध्यक्ष महम्मद निजामले बताउँनु भयो । उहाले निषेधाज्ञामा दैनिक ज्यालादारी, मजदुरी गर्ने अति बिपन्न र गरिव परिवारका सदस्य कोइ पनि भौकै नसुतोस भन्ने उदेश्यले रातह बितरण कार्यक्रम शुरु गरएिको बताउनुभयो । हेल्प डेस्कबाट १ सय ४० जनालाइ राहत दिएको हेल्प डेस्कका सयोजक रवि गुप्ताले जानकारी दिनु भयो । गुप्ताले प्रति परिवारलाई १० के.जी, चामल २ के.जी आलु, २ के.जी, प्याज १ के.जी दाल, नुन १ प्यकेट, तेल १ प्यकेट सहित राहत बितरण गरिएको जानकारी दिनुभयो । राहत बितरण कार्यक्रममा राष्ट्रिय युवा संघका सदस्यहरु राकेश साह, हेमन्त तामाङ , अखलेश साह, प्रकाश रौनियार ,कुनाल पटेल,साहिद अंसारी, बिकाश साह लगायतको सक्रिय सहभागिता रहेको थियो ।
राष्ट्रिय युवा संघ नेपाल पर्साको हेल्प डेस्क नम्बर
महम्मद निजाम ः – ९८५५०२१८३३
रबि गुप्ता ः – ९८०२०३६०००
राकेश शाहः – ९८४५३१७८८३
चन्दन गुप्ताः – ९८०१३५३६६०
गोकोली रेग्मी ः – ९८१९२५७०८३
बाबुराम खनाल ः – ९८४५५५८९९२

merokhabarsathi

Read Previous

काेराेना नियन्त्रण र रोकथामका लागि चतरामा विशेष अनुष्ठान गरिने

Read Next

विपन्न परिवारकाे घरमा खाद्य सामग्री पुर्याउदै सेभ द माइन्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram