Breaking News :

ठिमुराकाे निर्माणाधिन पुल भत्किएर त्रिशुलीमा खसेका दुई जनामध्य एकजनाको शव भेटियाे

चितवनको ठिमुरामा निर्माणाधिन पुल भत्किएर त्रिशुलीमा खसेका दुईजनामध्य एकजनाको शव फेला परेको छ ।

पुलको काम गर्दा आइतबार पुलको फलाम सहित १४ जना कामदार त्रिशुलीमा खस्दा एकजनाको मृत्यु भएको थियो भने दुईजना वेपत्ता भएका थिए । नदीमा हराइरहेकोमध्ये एकजनाको शव आज बिहान ठिमुराबाट कबिर पाँच सय मिटर दक्षिणतर्फ भेटिएको प्रहरीले जनाएको छ । भारत बेतिया जिल्ला बस्ने बर्ष २३को सुजित माझीको शव बिहान भेटिएको हाे भने अर्को व्यक्तिकाे खाेजि कार्य भइरहेकाे छ।

merokhabarsathi

Read Previous

माडीका सुरक्षाकर्मीलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण

Read Next

चितवनमा भोली राती १२ बजेदेखी ३१ गतेसम्म निषेधाज्ञा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram