Breaking News :

राप्तीमा ट्याक्टर दुर्घटना परि ५ जनाकाे मृत्यु

चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ मा ट्याक्टर दुर्घटना परि ५ जनाकाे मृत्यु भएको छ । ११ नं वडा कार्यालय भवनको ढलान गरि मजदुर बोकेर फर्कदै गरेको ना १ त ६२८२ नम्बरको ट्याक्टर चिउरिटार भन्ने स्थानमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सुर्य बहादुर थापाले दिएको जानकारी अनुसार २५ जना सवार ट्याक्टर दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ। भने अन्य केहि घाइते भएका छन्। रातिको समय हुनाले ट्याक्टर घुमाउरो सडकबाट झन्डै १ सय ५० मिटर तल खसेको प्रहरीको अनुमान रहेको छ। भने मृतक र घाइतेको विवरण खुल्न बाकी रहेको छ।

merokhabarsathi

Read Previous

रास्ट्रिय युवा संघ नेपाल ऋषिङ्गकाे संयोजकमा गिरी चयन

Read Next

प्रथम कालिका गोल्डकप:लेखनाथ युनाइटेड पोखरालाई हराउदै एपीएफ भण्डारा दोस्रो चरणमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram