Breaking News :

रास्ट्रिय युवा संघ नेपाल ऋषिङ्गकाे संयोजकमा गिरी चयन

तनहूँ ऋसिङ्ग गाउँपालिकामा रास्ट्रीय युवा संघ नेपालको कार्यकर्ता भेलाबाट आशिष गिरीको संयोजकत्वमा २५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ । त्यसैगरि सह संयोजक रोसन गुरुगं र सचिबमा अमीर रानाभाट उक्त भेलाले चयन गरेको छ ।
उक्त भेलाबाट नै ऋषिगं गाउँपालिकाका विभिन्न वडा वडा संयोजक र सह संयोजक पनि चयन गरिएको छ । कार्यक्रममा नेकपा एमालेका नेता हरिराज कडेल, मुक्ति तिमल्सेना, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तिर्थ खनाल, ईश्वर श्रेष्ठ , युवा नेता आशिष गिरी, पदम खाड लागएतको उपस्थिति रहेको थियो ।
गाउँपालिकाको संयोजक चयन पश्चात प्रतिक्रिया दिदै गिरीले ऋषिगं गाउँपालिकालाई विकासमुखी बनाउन र युवाहरुको समस्यालाई सामाधान गर्ने तर्फ अगाडि बढ्न आफ्नो कमिटीले काम गर्ने बताउनुभएको छ ।

merokhabarsathi

Read Previous

रगतको अभाव कम हुन नदिन समिचोकमा रक्तदान कार्यक्रम, १०३ जनाले गरे रक्तदान

Read Next

राप्तीमा ट्याक्टर दुर्घटना परि ५ जनाकाे मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram