Breaking News :

भोलि देखि देशभरका विद्यालय चार दिनका लागि बन्द

शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले भोलि (मंगलबार)देखि देशभरका सबै शिक्षण संस्था चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

देशभर अत्याधिक प्रदूषण बढेपछि मन्त्रालयले स्वास्थ्य सुरक्षामा मध्यनजर गर्दै चार दिनका लागि विद्यालय बन्द गर्ने तयारी गरेको हो ।

merokhabarsathi

Read Previous

चितवनमा बस र स्कुटर ठाेक्किदा ३ जनाकाे मृत्यु

Read Next

चीनले दिएकाे ८ लाख डोज भेरासेल खोप सोमबार बिहान काठमाडौं आइपुग्याे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram