Breaking News :

खाेटाङकाे हलेसि महादेव तस्बिरमा

खोटाङ जिल्लामा अवस्थित हलेसी महादेव हिन्दू, किराँत र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । हिन्दूहरूले पूर्वको पशुपतिनाथ मान्ने यो धार्मिक स्थललाई बौद्ध धर्मावलम्बीहरूले दोस्रो लुम्बिनी मान्छन् भने किराँतहरूले आदिम भूमि मानेर पुज्छन्। तीनै धर्मावलम्बीको आस्थाको त्रिवेणी बनेको हलेसी महादेवको दर्शन गरेमा दुःखबाट पार पाइने र निःसन्तानको काख भरिने जनविश्वास छ । भने आज महाशिव रात्रिको दिन यस मन्दिरमा दरशनार्थिकाे घुइँचो छ।     

merokhabarsathi

Read Previous

भगवान् शिवले किन गरे समुन्द्र मथंन र कसरी रह्यो निलकण्ठ नाम

Read Next

अनेरास्ववियुकाे सम्पर्क कार्यलय स्थापना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram