Breaking News :

भगवान् शिवले किन गरे समुन्द्र मथंन र कसरी रह्यो निलकण्ठ नाम

शिव पुराणमा धेरै शिव सम्बन्धि रोचक कथा भेटिन्छ जस मध्ये एक कथा हो समुद्र मंथन को भगवान् शिवले समुन्द्र मथंन गरेकाे त सबैलाई थाह छ। तर किन समुन्द्र मंथन गरेत याे सबैलाई थाह नहुन सक्छ।

देवता र राक्षसले मिलेर समुद्र मथे । अमृत निकाल्न समुद्र मथ्दा हलाहल विष निस्क्यो । सारा देवता एवम् राक्षस डरले थरथर भए । तीनै लोक नष्ट हुने डरले विषलाई कतै फाल्न पनि सकिएन । सबैले शिवजीलाई सम्झिए शिवजीले शृष्टि बचाउन त्यो विषलाई पिउनुभयो । तर निल्नु भएन त्याे विषलाई घाँटीमा अर्थात् गलामा राख्नुभयो । त्यो विषले शिवकाे घाँटी नीलै भयो । र त्यसै अनुसार नीलकण्ठ नाम रहन गयाे ।

merokhabarsathi

Read Previous

आज महाशिवरात्रि, देशभरका शिवालयमा भगवान् शिवको पूजाआरधना गरी मनाइँदै

Read Next

खाेटाङकाे हलेसि महादेव तस्बिरमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram