Breaking News :

भ्याली स्टेट कलेजमा रक्तदान

“कलेज कलेजमा रक्तदान , रक्तअभावमा विद्यार्थी जुटौ अभियान ” भन्ने मुल नाराका साथ भरतपुरमा रहेको भ्याली स्टेट कलेज , नेपाल रक्तदाता समाज र ब्रदर्स फ्रम डिफ्रेन्ट मदर्सको संयुक्त आयोजनामा भ्यालीस्टेट कलेजमा सन्चालन भएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ७ जना महिला तथा १४ जना पुरुषले रक्तदान गरेका छन्। कलेजका प्रिन्सिपल बाबुराम खानालाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

 

merokhabarsathi

Read Previous

सहिद सप्ताहको अवसर मा सहिद परिवारलाई अभिनन्दन

Read Next

मौरीपालन सम्बन्धी अभिमुखीकरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram