
नेपाल अग्नि नियन्त्रण व्यवसायी सघंले आफ्नाे तदर्थ समिति गठन गरेकाे छ। आज भरतपुरमा आयाेजित राष्ट्रिय भेलाबाट समिति गठन गरेकाे हाे।
नेपाल अग्नि नियन्त्रण व्यवसायी सघंकाे राष्ट्रिय भेलाबाट अध्यक्षमा ऋषिराम पाण्डे, उपाध्यक्ष राजेश्वर प्रसाद चौधरी, सचिव कपिल अधिकारी,कोषाध्यक्ष विकास शाही, सदस्यहरु केशव न्याैपाने, अप्सरा अधिकारी कार्कि र अमिशा पाण्डे सहित ७ सदस्य समिति गठन गरेकाे हाे।
राष्ट्रिय भेलाकाे आयाेजनामा निर्वाचन आयाेग नवलपुरका अधिकृत ओम प्रसाद शर्मा, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष चुन नारायण श्रेष्ठ, एनसीसी बैंकका बाग्मती प्रदेशका प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ लगायतले कार्यक्रममा शुभकामना दिनुभएको थियो। भने कार्यक्रममा विभिन्न जिल्लाका व्यवसायीहरुकाे उपस्थिति रहेकाे थियाे।
आगाे बाट हुने विपद् न्युनिकरण गर्न जनस्तरबाट नै आगाे नियन्त्रण गर्न यस सस्थांकाे भुमिका रहने कार्यसमितिका सचिव कपिल अधिकारीले बताए। उनले आगाेलागी बाट बच्न र आगाेलागीबाट हुने क्षतिकम गर्न यस सस्था लागि पर्ने समेत बताएका छन्।