
चितवन । माडीको सोमेश्वर सामुदायिक वनमा निलगाईको आक्रमणमाबाट एक जनाको ज्यान गएको छ ।
बिहान कुचो काट्न वनको भित्री भागमा पुगेका माडी-६ स्याउलीबास निवासी ५० बर्षका वीर बहादुर तामाङको मृत्यु भएकाे हाे।
मृतकको शव घटनास्थल मै रहेको र प्रहरीहरु घटनास्थलतर्फ गईरहेको बताइएको छ ।