माडीमा निलगाइको आक्रमणमाबाट एक जनाको मृत्‍यु

चितवन । माडीको सोमेश्वर सामुदायिक वनमा निलगाईको आक्रमणमाबाट एक जनाको ज्यान गएको छ ।

बिहान कुचो काट्न वनको भित्री भागमा पुगेका माडी-६ स्याउलीबास निवासी ५० बर्षका वीर बहादुर तामाङको मृत्यु भएकाे हाे।

मृतकको शव घटनास्थल मै रहेको र प्रहरीहरु घटनास्थलतर्फ गईरहेको बताइएको छ ।

merokhabarsathi

Read Previous

राष्ट्रपति भण्डारीले गरे संसद अधिवेशन आह्वन

Read Next

नेपाल अग्नि नियन्त्रण व्यवसायी सघंको तदर्थ समिति गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram