Breaking News :

चितवनमा कस्तो छ बन्दको प्रभाव हेरौ तस्बिरमा

आज नेपाल कम्युनिष्ट पार्टि(नेकपा)को प्रचण्ड-माधव समूहले चितवन सहित देशभरआम हड्ताल गरेको छ । चितवन प्रशासनले हड्तालमा पनि सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिए पनि सडकमा यातायातका साधनहरु कमै मात्रामा सञ्चालनमा आएका छन् । हड्ताल सफल बनाउन बिहानैदेखि चितवनमा कार्यकर्ताहरु सडकमा उत्रिएका छन् भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् । हेेेेराै फाेटाेमा बन्दकाेे प्रभाव

merokhabarsathi

Read Previous

चितवनमा पनि बन्दकाेे प्रभाव, ५ वटा गाडी तोडफोड

Read Next

सडक निर्माणमा चितवन राष्ट्रिय निकुञ्ज बन्यो बाधक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram