Breaking News :

प्रचण्डको गृहजिल्लामा प्रधानमन्त्रीको कार्यक्रम हेर्नेको जनलहर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा जनलहर उर्लिएकाे छ। प्रचण्डको गृहजिल्लामा प्रधानमन्त्रीको कार्यक्रममा जनलहर उर्लिनुलाई राजनीतिज्ञहरुले विशेष तरिकाले लिएको पाइन्छ।

हेरौ जनलहरको फोटो फिचर

merokhabarsathi

Read Previous

चितवन स्वरोजगार निर्माण संघको नेतृत्वमा कृष्णबहादुर पौडेल

Read Next

तीन जना पुर्वप्रधानमन्त्रीहरु लौरो टेकेर लुखुरलुखुर देशदाैडाहामा हिँड्नु भएको छ:प्रधानमन्त्री ओलि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram