चितवनकाे २ स्थानमा शकांस्पद वस्तु फेला

चितवनकाे २ स्थानमा शकांस्पद वस्तु फेला परेकाे छ। भरतपुर महानगरपालिका-११ बाइपासमा र भरतपुर-१ रामनगरमा शकांस्पद वस्तु फेला परेकाे हाे। अहिले यस स्थानमा सवारी आवत जावत तथा हिडडुल समेत बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुर्य थापाका अनुसार प्रहरीले अहिले डिस्पोजको लागी नेपाली सेनासंग समन्वय गरिरहेको छ । भने शकांस्पद वस्तु कसले राख्यो भन्ने विषयमा पनि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

merokhabarsathi

Read Previous

भोलि विप्लव नेतृत्वको नेकपाको नेपाल बन्द

Read Next

चितवनमा २ स्थानमा शकांस्पद वस्तु फेला, एउटा ट्रक तोडफोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *