Breaking News :

पर्यटकीय गन्तव्य वाल्मिकी आश्रम ( फोटो फिचर )

पश्चिम चितवन राष्ट्रिय निकुन्जको माडी नगरपालिका वडा न-१ अन्तर्गत वाल्मिकी आश्रम रहेको छ। त्रिवेणीधामबाट २ किलोमिटर पुर्व रहेको यस वाल्मिकी आश्रममाको एतिहासिक र धार्मिक मह्त्व रहेको त्यहाका पूजारीहरु बताउछन। वाल्मिकी आश्रममा वाल्मिकी, लव, कुश, सिता, हरिहरनाथका मन्दिरहरु रहेका छन। भने मन्दिरको भित्री पर्खालमा शिवलिङ वराहअवतार, नवग्रह, बिष्णु, लक्ष्मीनारायण, वामन अवतार, हनुमान आदिका प्रस्तर मुर्तिहरु राखिएका छन। र वाल्मिकी आश्रम आसपास अग्निकुन्ड, सितावाटिका, लवकुश पाठशाला, यज्ञशाला, गौशाला, धर्मशाला आदी भग्नावशेषहरु यहाँ रहेका छन। वाल्मिकी ॠषिले ध्यान गरेको यस क्षेत्र नेपालि र भारतीय पर्यटकहरुको रोजाइमा समेत परेको छ।

merokhabarsathi

Read Previous

पानी जहाज सञ्चालनका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्नका लागि नेपाल मरिन ट्रेनिङ रिसर्च सेन्टर स्थापना हुँदै

Read Next

नयाँ प्रकारको कोरोना भाइरस नेपालमा भित्रिएको पुष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram