Breaking News :

विद्यार्थी हक हितकाे माग राख्दै अनेरास्ववियुले गरायाे क्याम्पसकाे ध्यानाकर्षण

विद्यार्थी हक हितकाे माग राख्दै विद्यार्थी सगंठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सप्तगण्डकीले सप्तगण्डकी क्याम्पसकाे ध्यानाकर्षण गराएकाे छ। ध्यानाकर्षणमा अनेरास्ववियु सङ विगतमा गरेको सम्झौता पूरा गर्नुपर्ने माग सहित विद्यार्थी हकहितका निम्ति विभिन्न बुदाँमा ३२ वटा माग राखिएको छ।

सगंठनकाे ध्यानाकर्षण पत्रमा लकडाउन अवधिभरकाे विद्यार्थी शुल्क मिनाह गर्नुपर्ने, तत्काल छात्रावृति घाेषणा गर्नुपर्ने लगाएतकाे विभिन्न माग राखिएको अनेरास्ववियु सप्तगण्डकीका अध्यक्ष हरि अाचार्यले बताए। उनले अनेरास्ववियु सधै विद्यार्थी हकहितका लागि काम गर्ने गरेकाे बताउदै क्याम्पसमा तत्काल विभिन्न संकायकाे ल्याब समेत व्यवस्थित रुपमा तत्काल सञ्चालनमा ल्याउन सप्तगण्डकी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महत्तो समक्ष माग गरेका छन्।

यस्तो छ अनेरास्ववियुको माग:

 

merokhabarsathi

Read Previous

चितवनमा प्रधानमन्त्री ओलि समर्थनमा साइवर सेना गठन

Read Next

विदेशमा निधन भएकाको परिवारलाई आइएमईको सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram