Breaking News :

गृह जिल्ला चितवन आएका बादललाई कालो झन्डा देखाएर विरोध

गृह जिल्ला चितवन आएका बादललाई प्रचण्ड माधव समुहका कार्यकर्ताले कालो झन्डा देखाएका छन् । भरतपुर विमानस्थल परिसरमा कार्यकर्ताले बादल लाल गद्दार असंबैधानिक कु का मतियार लेखेको ब्यान सहीतको बेलुन उडाएर बिरोध गरेका हुन् ।

यस्तै भरतपुरको हाकिम चोकमा उनलाई कालोझण्डा पनि देखाइयो । उनी ओली गुटको कार्यक्रममा सहभागी हुन चितवन आएका हुन् भने प्रचण्ड समूहले पनि छुट्टै कार्यक्रम राखेको छ।

merokhabarsathi

Read Previous

नेकपाका २ समुहकाे चितवनमा छुट्टाछुट्टै भेला

Read Next

प्रधानमन्त्री हुन चुनावमा जान र पार्टी अध्यक्ष हुन महाधिवेशनमा जान प्रचण्डलाइ गृहमन्त्रीको चुनौती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram