Breaking News :

चनाैलिमा याेगा कक्षा सचांलन हुने

पश्चिम चितवनकाे चनाैलिमा योग गरौं निरोग बनौँ भन्ने नाराका साथ याेगा कक्षा सचांलन हुन लागेकाे छ। जिनियस मल्टिप्रपोज ईन्स्टिच्युटको आयोजनामा पुस २१ गते बाट योगा कक्षा संचालन हुन लागेको हो।

याेगाकाे प्रशिक्षण योगि मणिरत्न सापकोटाले दिने छन्।
योगले मानिसको मानसिक र शारीरिक स्वास्थ्य प्राप्ति हुने तथा मन र दिमागको सन्तुलन हुने भएकाले यसलाई कक्षागत तहमा संचालन गर्न लागिएको उहाँले बताउनुभयो।

कतिपय व्यक्तिलाई योग गर्न पर्ने महसुस भएपनि त्यस किसिमको कक्षा कतै संचालन नहुदा याेग गर्न बाट बञ्चित हुने गरेकाे छन् त्यसैले यसकिसिमकाे कक्षा सञ्चालनकाे अावश्यकता रहेकाे महशुस भएपछि याेग कक्षा सञ्चालन गर्न लागिएको उहाँले बताउनुभएको छ।योगामा सहभागी हुन इच्छुकले महिनाको ५ हजार रुपैयाँ दिनुपर्ने छ।

merokhabarsathi

Read Previous

अशोक स्टिल ईण्डस्ट्रिज बाट निस्कने धुवाँधुलाेले अत्याधिक प्रदुषण

Read Next

कवि शिरोमणि पौड्यालको जन्म जयन्तीमा ३ जना आख्यानकारलाई सम्मान गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram