Breaking News :

ओली समुहका कार्यकर्ता गरेको तालाबन्दी प्रचण्ड–माधव समुहका कार्यकर्ताले फुटाले

नेकपा चितवनको पार्टी कार्यालयमा ओली समुहका कार्यकर्ता गरेको तालाबन्दी प्रचण्ड–माधव नेपाल समुहका कार्यकर्ताले फुटालेका छन् ।

पार्टी कार्यालयमा कोही नभएको बेला गरिएको तालाबन्दी अनैतिक रहेको भन्दै प्रचण्ड माधव समुहका युवा कार्यकर्ताले ताला फुटालेका हुन् ।

merokhabarsathi

Read Previous

चितवनको नेकपा पार्टी कार्यालयमा ओलि पक्षको ताला

Read Next

प्रदेश १ का तीन मन्त्रीले दिए राजिनामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram