नेकपा चितवनको पार्टी कार्यालयमा ओली समुहका कार्यकर्ता गरेको तालाबन्दी प्रचण्ड–माधव नेपाल समुहका कार्यकर्ताले फुटालेका छन् । पार्टी कार्यालयमा कोही नभएको बेला गरिएको तालाबन्दी अनैतिक रहेको भन्दै प्रचण्ड माधव समुहका युवा कार्यकर्ताले ताला फुटालेका हुन् । merokhabarsathi Read Previous चितवनको नेकपा पार्टी कार्यालयमा ओलि पक्षको ताला Read Next प्रदेश १ का तीन मन्त्रीले दिए राजिनामा