Breaking News :

प्रधानमन्त्री ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरे

प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।

नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्नेगरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।

merokhabarsathi

Read Previous

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गर्नुभएको सम्बोधन (पूर्णपाठ)

Read Next

संसद विघटनको विरुद्ध प्रतिनिधिसभाका सदस्यहरुले गरे सर्वोच्चमा रिट दायर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram