Breaking News :

संसद विघटनको विरोधमा चितवनमा प्रदर्शन

संसद विघटनको विरोधमा चितवनमा नेकपाका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन्।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन्।

भरतपुरको चौबीसकोठीमा भेला भएका उनीहरुले संसद विघटन खारेज गर्न माग गर्दै प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी गरेका थिए।

merokhabarsathi

Read Previous

संसद विघटन, दुई चरणमा निर्वाचन गर्ने घोषणा

Read Next

७ जना मन्त्रीद्वारा सामूहिक राजीनामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram