भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
संसद विघटनको विरोधमा चितवनमा नेकपाका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन्।
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन्।
भरतपुरको चौबीसकोठीमा भेला भएका उनीहरुले संसद विघटन खारेज गर्न माग गर्दै प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी गरेका थिए।