Breaking News :

संसद विघटन, दुई चरणमा निर्वाचन गर्ने घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्।

वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने घोषणा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन्।

सरकारले नेपालको संविधानको धारा ७६ को उपधारा (१० र (७) तथा धारा ८५ र संसदीय अभ्यासलाई मध्यनजर गर्दै विघटन गरिएको राष्ट्रपति कार्यालयबाट जारी सूचनामा जनाइएको छ।

merokhabarsathi

Read Previous

परशुरामको ‘माया दिन्छु अपार’ सार्वजनिक (भिडियोसहित)

Read Next

संसद विघटनको विरोधमा चितवनमा प्रदर्शन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram