Breaking News :

संसद विघटनको सिफारिसलाई अस्वीकार गर्न नेपाली कांग्रेसकाे आग्रह

नेपाली कांग्रेसले संसद विघटनको सिफारिसलाई अस्वीकार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गरेर संविधानप्रतिको अभिभावकीय कर्तव्य निर्वाह गर्न राष्ट्रपति भण्डारीलाई आग्रह गरेका हुन् ।

merokhabarsathi

Read Previous

संसद विघटनकाे सिफारिसपछि नेकपाका सांसदहरु छलफलमा जुटे

Read Next

परशुरामको ‘माया दिन्छु अपार’ सार्वजनिक (भिडियोसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram