प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गरेपछि यस विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक राखेर संसद विघटन सिफारिस गरेलगत्तै नेकपा सांसदहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका हुन् । merokhabarsathi Read Previous २३ वैशाखमा आम चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव Read Next संसद विघटनको सिफारिसलाई अस्वीकार गर्न नेपाली कांग्रेसकाे आग्रह