Breaking News :

नेपालको संविधानमा संसद विघटनसम्बन्धी यस्तो छ प्रावधान

नेपालको संविधानमा संविधानको धारा ८५ को १ मा ‘यस संविधान बमोजिम अगावै विघटन भएकामा बाहेक प्रतिनिधि सभाको कार्यकाल ५ वर्षको हुनेछ’ भन्ने उल्लेख छ। 

संविधानको धारा ७६ को उपधारा ७ को ५ मा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरि ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने उल्लेख छ।

merokhabarsathi

Read Previous

३ वर्ष अघि जनताले नेकपालाई दिएको मतको वैधता सकियो; गगन थापा

Read Next

२३ वैशाखमा आम चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram