Breaking News :

३ वर्ष अघि जनताले नेकपालाई दिएको मतको वैधता सकियो; गगन थापा

प्रधानमन्त्री ओलीले आफ्नो अहम्का लागि संसद विघटन गर्न सिफारिस गरेको नेपाली कांग्रेसका सांसद गगन थापाले बतााएका छन्।

आइतबार प्रधानमन्त्रीको असंवैधानिक कदमपछि आफ्नो धारणा राख्दै नेता थापाले प्रधानमन्त्रीको पछिल्लो कदमले ३ वर्ष अगाडि जनताले नेकपालाई दिएको मतको वैधता सकिएको भन्दै अहम्का लागि संंसद विघटन गर्न सिफारिस गरेकाे बताएका हुन्।

संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ। प्रधानमन्त्रीले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ।यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ।

merokhabarsathi

Read Previous

संसद विघटन गर्न सिफारिस

Read Next

नेपालको संविधानमा संसद विघटनसम्बन्धी यस्तो छ प्रावधान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram