Breaking News :

संसद विघटन गर्न सिफारिस

केपी शर्मा ओली नेतृत्वको सरकारले संसद विघटन गर्न सिफारिस गरेको छ । आज विहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले संसद विघटन गर्न सिफारिस गरिएको मन्त्री वर्षमान पुनले जानकारी दिए ।  संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय पुगेका छन् ।

merokhabarsathi

Read Previous

हेल्प फर ह्यापिनेस द्वारा न्यानो कपडा वितरण

Read Next

३ वर्ष अघि जनताले नेकपालाई दिएको मतको वैधता सकियो; गगन थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram