Breaking News :

नेपाली काँग्रेस चितवनकाे विराेध प्रदर्शन सुरु हुदै

कूशासन, भ्रष्टाचार र दमनविरुद्ध आज (सोमबार) नेपाली काँग्रेसले देशभर प्रदर्शन गर्दैछ। नेपाली काङ्ग्रेस चितवनले पनि आज भरतपुरमा सरकार विरोधी प्रदर्शन गर्दैछ । यो दृश्य भरतपुर चौबिसकोठीको दृश्य हो। जहाबाट र्यालि सुरु भएर पुलचाेकमा पुगेर काेणसभामा परिणत हुनेछ।   

merokhabarsathi

Read Previous

पुरस्कारको रकमबाट बालबालिकालाई स्टेशनरी सहयोग

Read Next

माडीको विकासमा चितवन राष्ट्रिय निकुञ्ज बाधक बन्दैन;प्रमुख बराल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram