Breaking News :

नायिका श्वेताले गरिन विवाह हेरौं फोटो फिचर

नायिका श्वेता खड्काले आज मंसिर २२ गतेको लगनमा विवाह गरेकी छिन्। प्रेमी विजयन्द्रसिंह रावतसँग गोकर्ण फरेष्ट रिसोर्टमा श्वेताले विवाह गरेकी हुन्।

सिमित साथी र आफन्तमाझ श्वेता र विजयन्द्र स्वयवको हिन्दू परम्परा अनुसार विवाह भएको हो। श्वेताका दुलाहा विजयन्द्र सिंह रावत घनगढीबासी हुन् ।  हेरौं फोटो फिचर 

merokhabarsathi

Read Previous

डोटीमा जीप दुर्घटना हुदाँ चार जनाकाे मृत्यु, चार घाइते

Read Next

टाँडीको द नाइन्टिन्स् रेष्टुरेन्टको पहिलो वार्षिकोत्सवको अवसरमा द नोटेसन व्याण्डले लाइभ म्युजिक गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram