Breaking News :

पुर्वी चितवनमा मोटरसाइकल र ग्यासट्याङ्कर ठोकिदा २ जनाको मृत्यु

पुर्वी चितवनको राप्ती नगरपालिका-६ हर्दीमा मोटरसाइकल र ग्यासट्याङ्कर ठोकिदा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएकाे छ । प्रदेश नं.३ ०३–००२ प ११८ नम्बरको मोटरसाइकललाई भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिंदा स्थानीय दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा राप्ती–५ भण्डाराका सचिन दनै र नवराज दनै रहेको प्रहरीले जनाएको छ । लासलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने स्थानीयले लास बिना अनुमती लगेको भन्दै बिरोधमा उत्रीएका छन्। जसले गर्दा स्थानीय र प्रहरीबीच पटक पटक झडप भईरहेको जनाईएको छ ।

merokhabarsathi

Read Previous

पुर्बी चितवनमा मोटरसाइकल र ग्यासट्याङ्कर ठोकिदा २ जनाको मृत्यु

Read Next

चितवनकाे अम्ब्रेला स्ट्रीट खुलेसँगै पर्यटकहरुको चहलपहल बढ्याे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram